ताजा समाचार

टिपनटापन

कपाल झरेर हैरान हुनुहुन्छ ? यी उपाए अपनाउनुहाेस्

हातले कपाल समातेर तान्दा औालाका बीच भागमा गुजुल्टै आउनु, राति सुतेर भोलिपल्ट बिहान हेर्दा शिरानीभर कपाल झर्नु सामान्य प्रक्रिया होइन । यसको बेलैमा उपचार गर्नु जरुरि हुन्छ । कपाल झर्न राेक्ने उपाए यस्ताे छ । – कपाल अस्वाभाविक रूपमा झरिरहेको छ भने हेलचेक्रयाइँ गर्नु हुँदैन । सबैभन्दा पहिले लामो कपाललाई छोटो बनाउनुहोस् ।  लामो कपालको ‘वेट’ धेरै हुने भएकाले छिटो झर्न सक्छ । कपाल छोटो बनाएपछि केही हदसम्म झर्न कम हुन्छ… पुरा पढौ

विश्व योग दिवस: योग अभ्यास कसरी र कति गर्ने ? यस्ता छन् उपाय

१. खाली पेट बिहान योग गर्नु सबभन्दा राम्रो हुन्छ। अन्य समयमा गर्नुपर्दा टन्न खाएको ४ घन्टापछि र हल्का खाएको दुई घन्टापछि गर्नुपर्छ। २. योग अभ्यास सकेर आधा घन्टाजति कुरेर त्यसपछि मात्र खाना खान मिल्छ। ३. हरेक दिन एउटै समय पारेर कम्तीमा २० मिनेट र बढीमा ९० मिनेटसम्म योग गर्न सकिन्छ। ४. लुगा खुकुलो एवं सजिलो हुनुपर्छ, अझ सुतिको भए उत्तम हुन्छ। ५. शान्त, सफा, हावादार तथा न्यानो ठाउँमा अभ्यास गर्नुपर्छ।… पुरा पढौ

सावधान: यस्ता ब्यक्तिहरुले नखानुस् माछा

माछा खान नजान्नेका लागिसर्वप्रथम त यो जान्नु जरुरी हुन्छ कि माछाको मासु खाँदा विशेष ध्यान दिनुपर्ने हुन्छ, यदाकदा यसको काँडाले कतिपयको ज्यान समेत गएको सुनिन्छ। त्यसैले, माछाको मासु खान गाह्रो लाग्ने व्यक्तिहरूले सकभर माछा नखाँदै उचित हुन्छ। तर, माछाको परिकार बनाउने तरिकाले पनि काँडाको खतरामा फरक पर्दछ। कुनै-कुनै प्रजातिका माछाको काँडा सजिलै छुट्याएर खान सकिन्छ भने कुनैको काँडा मासुसँगै जमेर बसेको हुन्छ।त्यसैले त्यस्ता माछा खाँदा विशेष ध्यान पुर्याउनुपर्ने हुन्छ। यदि… पुरा पढौ

के हो पिरियडिक माइग्रेन ? कति प्रकारका हुन्छन्

माइग्रेन विभिन्न प्रकारका हुन्छन्, तीमध्ये पिरियडिक माइक्रेन पनि एक हो, अत्याधिक टाउको दुख्ने । माइग्रेन टाउको दुखाइको एक प्रकार हो। समान्यतयाः चिकित्सकले टाउको दुखाइलाई दुई प्रकारमा विभाजन गरेका हुन्छन्। एउटा प्राइमरी टाउको दुखाइ, अर्को सेकेन्डरी टाउको दुखाइ प्राइमरीमा पनि ३ प्रकार छन्। ती हुन्ः माइगे्रन, टेन्सन टाउको दुखाइ र कलस्टर टाउको दुखाइ। प्राइमरी टाउको दुखाइको कारण अहिलेसम्म यकिन नभएको अवस्था छ। कुनै रोगका कारण टाउको दुख्छ भने त्यो सेकेन्डरी टाउको… पुरा पढौ

सेफ अफ दि इयरका लागि गण्डकी प्रदेशबाट दुई जना छनोटमा

मुलुकभर लुकेर बसेको प्रतिभालाई उत्प्रेरित गर्दै नयाँ र मौलिक क्षमता वृद्धि गर्ने उद्देश्यका साथ आयोजना गरिएको सेफ अफ दि इयरका लागि गण्डकी प्रदेशबाट दुई जना छनोटमा परेका छन् । प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, राष्ट्रिय सीप परिक्षण समिती, नेपाल व्यावसायिकता योग्यता निर्धारण प्रणाली परियोजना, स्विस कन्टयाक्ट तथा नेपाल सरकार र स्विस सरकार बिकास सहयोगद्वारा संयुक्तरुपमा नेपाल मै पहिलो पटक आयोजना गरेको राष्ट्रिय पाककला प्रतियोगिताका लागि गण्डकी प्रदेशबाट पुर्णभक्त दाहाल… पुरा पढौ

समीर मिस्टर, सनिशा मिस एसईई

यस वर्षको मिस्टर एसईई गण्डकी समिर गुरुङ बनेका छन् भने सनिशा गुरुङ मिस एसइई बनेकी छन् । शनिबार भएको फाइनल प्रतिस्पर्धाबाट मिस्टर र मिस एसइई छनोट गरिएको हो । एसईई परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरी प्रतियोगिता आयोजना गरिएको थियो । यस्तै मिसतर्फ फष्ट रनर अपमा दिपिशा कोइराला, मिस्टरतर्फ राहुल सापकोटा भएका छन् भने सेकेण्ड रनरअपमा मिसतर्फ प्रतिमा भण्डारी र मिस्टरतर्फ निशान सुनार घोषित भए । यसैगरी थर्ड रनरअपको ताज… पुरा पढौ

निद्रा लाग्दै लागेन, यसो गर्नाेस्

संसारमा करीव १०० प्रकारका निन्द्रा सम्बन्धी खराबीहरु भेटिएका छन् । हामीमध्ये ४० देखि ५० प्रतिशतहरुले जीवनकालको कुनै न कुनै समयमा निन्द्रा नलाग्ने समस्याले पिडित भएका हुन्छौं । हामी मध्ये कतिलाई निन्द्राको बारेमा थाहै नहोला । एक स्वस्थ मानिसलाई विस्तारामा पल्टेपछि १० देखि १५ मिनेट सम्ममा निन्द्रा लाग्छ र करीव ७ देखि ९ घन्टासम्म सुत्ने गर्छ । तर कहिले काही निन्द्रा नलाग्न पनि सक्छ । त्यस्तो बेलामा के गर्ने ? आउनुस हेरौँ निदाउने… पुरा पढौ

रक्तदान गर्नु फाईदा कि बेफाईदा ? बुज्नुहोस्

केही मानिसमा कस्ता व्यक्तिले रक्तदान गन सक्छ? रक्तदान गरेपछि शरीरमा अन्य प्रभाव पर्छ कि भन्ने डर हुन्छ। तर त्यस्तो केही हुँदैन। महादान मानिने रक्तदानले शरीरको स्वास्थ्यका लागि आश्चर्यजक फाइदा गर्छन्। सामान्यतः १६ वर्षभन्दा बढी र ५० किलोग्रामभन्दा बढी तौल भएका व्यक्ति रक्तदान गर्न योग्य मानिन्छन्।  मुटुका लागि फाइदाजनक रक्तदान मुटुका लागि राम्रो मानिन्छ। नियमित समयको अन्तरमा रक्तदान गर्ने हो भने शरीरमा आइरनको मात्रा सन्तुलित रहन्छ भने रक्तदातालाई हृदयाघातको खतराबाट पनि… पुरा पढौ

पानी कमीले शरीरमा के समस्या हुन्छ ? जान्नुहोस्

हाम्रो शरीरमा हुने ९.६० प्रतिशत पानीको मात्रामा केवल १.५ प्रतिशत मात्र पानी कम हुँदा पनि शरीरमा सुख्खा हुने अर्थात् ‘डिहाइड्रेसन’को असर देखिने चिकित्सकहरू बताउँछन्। पानीको कमीले हाम्रो शरीरमा सामान्यदेखि जटिल प्रकारका शारिरिक समस्या देखिने गर्छ। शरीरमा पानी कम हुँदा रिगंटा लाग्नेदेखि मिर्गौलामा समेत असर गर्ने गर्छ। त्यसैले दैनिक कम्तिमा एक लिटर पानी खानु पर्ने हुन्छ। पानी कम हुँदा ... थकान : हाम्रो शरीरमा पानीको मात्रा कम हुँदा रक्तचाप घट्छ, मुटुको धड्कनमा समेत… पुरा पढौ

यौन सन्तुष्टिबारे किन झुट बोल्छन् महिला ?कारण यस्तो छ

महिला र पुरुषबीचको सम्बन्ध जब यौन सम्पर्कसम्म पुग्छ, यसको अर्थ दुवैबीच एकअर्काप्रति पूर्ण विश्वास छ भन्ने हुन्छ । तथापि, केही पुरुष भने महिलाले आफूसँग अर्गाजम अथवा चरम आनन्दको बारेमा झूट बोलेको गुनासो गर्दछन् ।  कतिपय अध्ययन प्रतिवेदनले महिलाहरु यौन सन्तुष्टि नपाए पनि आफ्नो यौनजोडीसँग आफूले सन्तुष्टि प्राप्त गरेको भनी झूट बोल्ने (फेक अर्गाजम) गरेको देखाइसकेका छन् । तर, उनीहरु किन यस्तो गर्छन् त ?  पुरुषको अहम्  महिलाको फेक अर्गाजमको पछाडि… पुरा पढौ