नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ७१ हजार ८ सय पुगेको छ। त्यसैगरी तेजाबी सुनको मूल्य ७१ हजार ५ सय रहेको छ।
चाँदीको मूल्य भने प्रतितोला ८ सय ५५ रूपैयाँ कायम भएको छ।
नेपालदूत , पोखरा
कार्तिक २९ गते २०७६