प्रविधि

यसरी गर्न सकिन्छ ब्लगबाट कमाइ

के तपाईं लेख्न रुचाउनुहुन्छ ? के तपाई आफ्नो लेखलाई घर बसी–बसी कमाउने माध्यम बनाउन चाहनुहुन्छ रु त्यो पनि लाखौंमा १ त्यसो भए आजैबाट लेख्न थाल्नुहोस् । अनलाइनका माध्यमबाट तपाईं आफ्नो लेखलाई नगदमा परिणत गर्न सक्नुहुन्छ । इन्टरनेटको पहुँच, फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालले पाठकसम्म लेख पुग्ने सहजता तथा गुगल एडसेन्सलगायतका विज्ञापनदातासँग सहजै जोडिन सकिने कारणले लेखबाट घर बसी–बसी सजिलै कमाउन सकिने भएको हो । सुरुवात कसरी गर्ने ? यसका लागि सुरुमा… पुरा पढौ

प्रबिधिमैत्री बन्दै अर्जुनचौपारी गाउँपालिका

सूचना प्रबिधिको बिकाससंगै स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता,सम्पति कर, भूमिकर लगायत राजस्वको नगदी रसिद कम्पयुटरकृत र अनलाइन पद्दतिबाट सुरु गरेको छ । भौगोलिक विकटताका बाबजूद २०७४।०७५ मै ६ वटै वडा कार्यालयमा इन्टरनेट जडान गरिएको छ । इन्टरनेटको विस्तार संगै सम्पूर्ण वडा कार्यालयहरुमा अनलाइन पद्दतिबाट कामहरु सुरु भएका छन्। स्थानीय जनतालार्इ छिटो,छरितो र भरपर्दो सेवा प्रवाह गर्न,संस्थागत स्मरणलार्इ चुस्तराख्न पेपरलेस र अनलाइन पद्दतिमा काम सुरु गरिएको प्रमुख… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं