सम्पादकीय

ज्ञानेन्द्रलाई स्वागत, राष्ट्रपतिको निन्दा !

ज्ञानेन्द्र शाहको जीवन अनौठो छ । उनी जीवनमा २ पटक राजा भए, दुवै पटक हटाइए । दुवै पटक अप्रत्यासित विपत्तिपछि उनको माथमा श्रीपेच आएको थियो । २००७ मा हजुरबुबा त्रिभुवन सपरिवार भारतको शरणमा जाँदा उनी संजोगले नेपालमै छुटे । नाबालक ज्ञानेन्द्र सञ्जोगले नै राजा बने । राजा वीरेन्द्रको परिवारसहित एकैपटक रहस्यमय तवरले वंशनाश भएपछि फेरि उनी सिंहासनमा पुगेका थिए । यी सञ्जोगी शाहलाई सोमबार पोखरामा केही मानिसले राजाकै रुपमा जयजयकार… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं