कुलमानलाई साथ दिएका ऊर्जा राज्यमन्त्री कान्छाराम बर्खास्त

प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई हटाएका छन् ।

कान्छारामले गृहमन्त्री रमेश लेखकले राजीनामा दिन भनेर तर किन दिने भन्ने जवाफ दिएको सुनाउँदै केही समयअघि हटाएको खबर पाएको जनाउ ।

विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने विषयलाई लिएर मन्त्री तामाङ र ऊर्जामन्त्री दीपक खड्काबीच खटपट थियो ।