मुक्तक

विगत तीतो थियो केवल भुल्न कहाँ सकुला र
शरदको धान सरी केवल झुल्न तहाँ सकुला र
आरोप अनि प्रत्यारोपको पीडा भनी साध्य छैन
पिंजडाको पंछी हुँ केवल खुल्न जहाँ सकुला र ?