ताजा समाचार

भाद्र २६ गते २०७६

पशुपतीको दसैं गीत बजारमा (भिडियो सहित)

पशुपती शर्मा र टिका पुनको स्वर रहेको दशैंगीत मामाघर जाम सार्वजनिक भएको छ। पशुपती शर्माको लय र शब्द रहेको उक्त गीतको भिडियोमा पशुपती शर्माका साथमा चर्चित मोडेल करिश्मा ढकालको अभिनय देख्न सकिन्छ ।

साथै मौसमी हिमालिको निर्देशन मा तयार भएको यस गीतमा दिनेश बान्तवा राइको छायांकन रहेको छ भने बिगतका शर्माका गीतहरु जस्तै यो पनि सामाजिक सन्देश बोकेको निकै रमाइलो बनेको छ।


Loading...