टिपनटापन

उल्लुको काजकिरिया र श्राद्ध हुने गाउँ

उल्लुको काजकिरिया र श्राद्ध हुने गाउँ के तपार्इं ले कहिल्यै उल्लू चराको श्राद्ध भएको सुन्नुभएको छ ? उल्लूको अन्तिम संस्कारका बारेमा पनि सुन्नुभएको छैन होला । तर भारतको बिहारमा हालै उल्लूको विधि विधानसहित अन्तिम संस्कार तथा श्राद्ध भएको छ । बिहारको सुपौल जिल्लास्थित कर्णपूर गाउँमा हालै एउटा मृतक उल्लूको भव्य रुपमा अन्तिम संस्कार गरियो । त्यस अवसरमा भव्य ब्रम्हाभोज गरी प्रसाद बाँडिएको थियो । समाचार अनुसार स्थानीय राधाकृष्ण मन्दिरमा केही… पुरा पढौ

देशभर १२ हजार चर्च

गृह मन्त्रालय स्रोतका अनुसार काठमाडौं उपत्यकामा मात्रै करिब साढे चार हजार चर्च छन् । यो संख्या २०७० सालमा मन्त्रालयले अनौपचारिक रूपमा लिएको हो । देशभर करिब १२ हजार चर्च भएको अनुमान गरिएको छ। नेपाल राष्ट्रिय क्रिश्चियन महासंघका अध्यक्ष सीबी गहतराजले नेपालमा करिब १२ हजार पाँच सय चर्च रहेको बताए । आजको नयाँ पत्रिकामा यो खबर छ । तर, त्यसको आधारिक तथ्यांक भने छैन । आधिकारिक तथ्यांक थोरै भए पनि करिब ३०… पुरा पढौ

नेपालबाट फेसबुकले लान्छ वार्षिक १३ अर्ब

फेसबुक, युट्युब, गुगल र इस्न्ट्राग्रामजस्ता सामाजिक सञ्जालले नेपालबाट वार्षिक अबौं रुपैया आम्दानी गर्दै आएका छन् । विज्ञापन तथा व्यवस्थापन प्रवद्र्धनका नाममा सामाजिक सञ्जाले ठूलो परिणाममा नाफा कमाइरहे पनि नियमन नहुँदा राज्यले करोडौं राजस्व गुमाइरहेको छ । सबैभन्दा ठूलो सामाजि सञ्जाल फेसबुक इनले आफ्ना उत्पादन फेसबुक, हवाट्एप, इन्सटाग्राम र म्यासेन्जरबाट सन् २०१७ मा एसिया प्यासिफिक क्षेत्रबाट प्रयोगकतर्ता ८ दशमलव ९२ डलर आम्दानी गरेको थियो । यस वर्ष ९ दशमलव ९१ डलर आम्दानी… पुरा पढौ

मन्त्रीबाट हटाइएका सोडारी नेपाली कांग्रेसमा प्रवेश गर्ने मनस्थितिमा

सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीबाट हटाइएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश सांसद समेत रहेका दीर्घ सोडारी पार्टीको साधारण सदस्य समेत नरहने गरि हटाइएपछि बिचल्लीमा परेका छन् । सामाजिक विकास मन्त्रीबाट उनलाई पर्याप्त कारण समेत नखुलाएर हुत्याएपछि उनी नेपाली कांग्रेसमा प्रवेश गर्ने मनस्थितिमा पुगेको स्रोतले जनाएको छ । प्रदेश अध्यक्ष कर्ण थापाका अनुसार मंगलबार साझको बैठकले उनलाई कारबाही गरेको हो । तर, कारबाही गर्नुका पछाडी भने गाडी दुर्घटना प्रकरण मात्रै नभएर प्रदेश इन्चार्ज नेता… पुरा पढौ

शंकास्पद व्यक्तिको डिएनए परीक्षण तयारी

निर्मला पन्तको बलात्कार र हत्या अनुसन्धानमा खटिएको प्रहरीले थप व्यक्तिको डिएनए परीक्षण गर्ने भएको छ। घटनाको ९६ दिन बितिसक्दा पनि दोषी पत्ता लाग्न नसक्दा प्रहरीमाथि थप दबाब बढेको छ। निश्चित संख्यामा नभए पनि बढी शंकास्पद व्यक्तिको डिएनए परीक्षण गरिने कञ्चनपुरका एसपी कुबेर कडायतले बताए। 'कम शंका लागेकाहरुको परीक्षण गर्ने कुरा भएन,' उनले भने, 'केही व्यक्ति हाम्रो नियन्त्रणमा छन्। तीमध्ये बढी शंका लागेका माथि डिएनए टेस्ट गरिन्छ।' यसअघि हत्यामा संलग्न भनी… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं