पोखरा २८ स्याङखुदीको रोलाको खोला क्यानोनिङ झर्ना र ढोडेनी खोलामा शनिबार रमाउँदै युवायुवती । गर्मी बढेसँगै यहाँ आउनेको संख्या बढेको छ ।

नेपालदूत , पोखरा
असार २१ गते २०७७