फेवातालबीचको तालबाराही मन्दिर परिसरमा चारो खाँदै परेवा । दशनार्थी आउन बन्दाबन्दीले रोकिएपछि मन्दिर व्यवस्थापन समितिले दैनिक करिब १५ केजी चारो परेवालाई दिने गरेको छ।
तस्बिर : नेपालदुत

नेपालदूत , पोखरा
जेठ ३ गते २०७७