पर्यटकीय र सांस्कृतिक महत्व बोकेको बागलुङको जैमिनी नगरपालिका–३, दमेकस्थित गाजा दह। उक्त दह गन्तव्यस्थलका रूपमा विकास भइरहेको छ। दुई हजार ८०० मिटर उचाइमा अवस्थित गाजा दह पुग्न सदरमुकामदेखि २४ किमी यात्रा पार गर्नुपर्छ। तस्बिर:रामबहादुर थापा/रासस
नेपालदूत , पोखरा
पौष २ गते २०७८