बिहीबार फेवाताल छेउमा सामनिक नृत्य देखाइँदै । आगो बालेर, आत्मालाई निम्त्याएर नृत्य गर्नेले दिमागलाई स्वतन्त्र बनाएर जहाँ चाह्यो, त्यही पु¥याउने दाबी गर्छन् । यो अमेरिकन नृत्य हो । लकडाउनमा फसेका भिडियो बनाउने अमेरिकन म्याक्सले चाइनिज नृत्यङ्गना ई को नृत्य छायांकन गरे । तस्बिर : सुनिल पाण्डे/नेपालदुत




