छुपुमा छुपु असारे धान…

पोखरा १७ को विरुवा फाँटमा रोपाइँ गरिँदै । पोखरा उपत्यकाको उर्बर जमिन अब थोरै बाँकी छ । अधिकांश खेतमा घर बनिसकेका छन् ।

तस्बिर : सुनिल पाण्डे