पोखरा २१ कृस्तिबाट देखिएका अहिले सञ्चालनमा रहेको पोखरा एअरपोर्ट र निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय एअरपोर्ट । अहिलेसम्म विमानस्थलको काम ५९ प्रतिशत सकिएको छ भने बन्दाबन्दीका कारण निर्माणले गति लिन सकेको छैन ।
तस्बिर : सुनिल पाण्डे

नेपालदूत , पोखरा
जेठ ३२ गते २०७७