एमसिसी खारेजी, गिरफ्तार विद्यार्थीको रिहाइ र घाइतेको उपचारको माग गर्दै युवा, विद्यार्थी र मजदुरले कास्कीको मादीमा सोमबार हतियारसहित गरेको प्रदर्शन ।
नेपालदूत , पोखरा
जेठ २७ गते २०७७