समाजवादी दलित मुक्ति महासंघले कास्कीको जिल्ला प्रशासन कार्यालयअघि गरेको धर्ना । रुकुम घटनाको निष्पक्ष छानबिन र दोषीलाई कारवाही माग गर्दै जारी धर्नाको बिहीबार पाँचौं दिन हो ।
तस्बिर : नेपालदुत

नेपालदूत , पोखरा
जेठ २२ गते २०७७