छिनमै घाम, छिनमै असिनापानी !(फोटो फिचर र भिडियो)

पोखरामा अचेल हरेक दिन दिउसो २ बजेपछि असिना र पानी पर्न थालेको छ । यसरी भएको वर्षा र असिनाले खेतीपाती र बालीनालीमा क्षति भएको छ । तस्बिर : नेपालदुत

पोखराको सराङकोटमा असिनाले क्षति गरेको तरकारी खेती।
पोखराको हेमजामा तरकारी बारीमा परेको असिना
अन्तिम २ तस्बिर : विनोद त्रिपाठी, हेमजा