सतर्क श्रमजीवी ! (फोटो फिचर)


लकडाउनमा पोखरा २४ कास्कीकोटमा कृषि कर्ममा तल्लीन किसान ।
उनीहरु मार्क्सको प्रयोग र सामाजिक दूरी कायम गर्दै निरन्तर खेतीपातीमै लागेका छन् ।
फोटो : सुनिल पाण्डे