सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र पोखरा ८ नयाँबजार परिसरभित्रको स्वामीको रुख आइतबार काँटछाँट गर्न खोज्दा पल्टिएको क्रेन । अकस्मात रुख ढल्दा प्रयोगमै आइनसकेको नयाँ भवनमा समेत क्षति भएको छ ।

नेपालदूत , पोखरा
फागुन २६ गते २०७६