तीव्र गतिका कारण क्षति

तनहुँको चापाघाटमा शनिबार राति साढे १० बजेतिर दुर्घटना भएको गाडी । तीव्र गतिका कारण सडकबाट गाडी तल खसे पनि ज्यान भने कसैको गएन ।
तस्बिर : नेपालदुत