स्थानीय सरकारकै कार्यक्रममा जातीय विभेद

पर्यटनको राजधानी पोखराको मुख्य क्षेत्र लेकसाइडमै सोमबार जलारी समुदायले जातीय विभेद भोग्नुपरेको छ । फेवाताल किनारमा बसोबास गर्ने जलारी समुदायका महिलालाई पोखरा महानगरपालिका वडा नम्बर ६ को सहयोगमा भएको कार्यक्रममा सहभागितामा रोक लगाइएको हो । महिला सञ्जाल पोखरा ६ को आयोजनामा सोमबारबाट सुरु भएको उद्घोषण तालिममा सहभागी हुन गएका जलारी आमा समूहका प्रतिनिधिलाई जनप्रतिनिधि र … Continue reading स्थानीय सरकारकै कार्यक्रममा जातीय विभेद