गाउँकी ‘फूलमाया’ लिएर आए सपूत (गीतसहित)

एकपछि अर्को सिर्जनामार्फत दर्शक, स्रोताको मन जितिरहेका गायक प्रकाश सपुतको नयाँ म्युजिक भिडियो सकम्बरीयुट्युब ट्रेन्डिङ १ मा उक्लेको छ । बिहीबार प्रकाशकै युट्युब च्यानलमार्फत सार्वजनिक भएको म्युजिक भिडियोले छोटो अवधिमै करिब २३ लाख भ्युज पाइसकेको छ । गीतमा स्वर, शब्द र लय प्रकाशकै छ । स्वरमा प्रकाशसँगै वर्ता गन्दर्भ पनि सुनिएकी छन् । आफ्ना सिर्जनामा … Continue reading गाउँकी ‘फूलमाया’ लिएर आए सपूत (गीतसहित)