मुक्तिनाथ मन्दिरमा के के गर्न पाईने ,के के नपाईने

मुक्तिनाथ मन्दिरमा के के गर्न पाईने ,के के नपाईनेमुक्तिनाथ विकास समितिले गरेका निर्णय तपशिल छन् ।१. अनिवार्य माक्स र सेनेटाईजरको प्रयोग गर्नुपर्ने२.तापक्रम मापन गरिनुपर्ने३.अनिवार्य भौतिक दुरी कायम गरिनु पर्ने४.विदेशी पर्यटकलाई पिसिआर रिपोर्ट अनिवार्य५.स्वास्थ्य सुरक्षा बाहेक अन्य गतिबिधि गर्न नपाईने६.कुण्ड र १०८ धारामा स्नान गर्न नपाईने७.पुजा सामाग्री तोकिएको स्थानमा राखिनु पर्ने८.खाद्य वस्तु प्रयोग गर्न नपाईने९.मन्दिरमा बढी … Continue reading मुक्तिनाथ मन्दिरमा के के गर्न पाईने ,के के नपाईने