हर्पन खोलाको सिल्टेसन ड्याम भत्किन थाल्यो

फेवातालको अतिक्रमण कम गर्न हर्पन खोलामा बनाइएको सिल्टेसन ड्याम भत्किन थालेको छ । पोखरा महानगरका इन्जिनियर विमल आचार्यले ड्याम तल्लो भागमा करिब १५ मिटर भत्केको जानकारी दिए । उनले भने, ‘ड्याम २ ठाउँमा गरी करिब १५ मिटर भत्केको छ ।’ आचार्यले ड्याम गुणस्तरका कारणले भन्दा पनि त्यहाँ जम्मा भएको लेदो, गिटी आदि समयमै नझिकिँदा भत्केको … Continue reading हर्पन खोलाको सिल्टेसन ड्याम भत्किन थाल्यो