पोइको तारन्तारको गालीबाट उम्किन जोई अग्लो बरको रुखमा चढी । टुप्पामा पुगेपछि सधै बलियो हुँ, सबै काम गर्न सक्छु भन्ने बूढालाई भनी, ‘तिमी डरछेरुवा छौं, सक्छौं भने यहाँ आऊ ।’ कसोकसो गरी बूढा टुप्पैमा आइपुग्न लाग्यो । रुखमै रामधुलाइ हुने अवस्था बुझेकी ऊ हाम फाली । बूढी सुरक्षित फेदमा देखेर आफू पनि हाम फालेको बूढो … Continue reading सेती गर्जमा बन्जी मज्जा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed