प्रदेश र स्थानीय तहमा जान चाहन्छन् कर्मचारी
कर्मचारी समायोजनमा प्रदेश र स्थानीय तह कर्मचारीको आकर्षण बढ्दो छ । अब बन्ने सङ्घीय निजामती सेवा ऐनमा कर्मचारीको वृद्धि विकासको बाटो खुल्ने भएपछि शाखा अधिकृतदेखि तलको कर्मचारीको आकर्षण प्रदेश र स्थानीय तहमा बढेको हो । ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार प्रदेश र स्थानीय तहमा समायोजन भएर जाने कर्मचारीको एक तह बढुवा हुने र सङ्घमा रहेका कर्मचारीसरह सेवासुविधा पाउने भएकाले तल्लो तहमा कर्मचारीको आकर्षण बढेको हो । यसअघि सरकारले सङ्घमा मात्र रहने…
पुरा पढौ
प्रदेश लोकसेवा आयोग गठनसम्बन्धी विधेयक संसद्मा पेस
