देशैभर संकटकाल, दिनदिनै हताहती, विदेशिने युवाको लाम, ग्रामीण क्षेत्र जति विद्रोहीको कब्जामा, शहरमा खुम्चिएको राजाको सरकार । विद्रोहको उत्कर्षताका यस्तो थियो देश । ७ दल र विद्रोही तत्कालीन माओवादीबीच सहकार्य भयो । ज्ञानेन्द्र शाह पछि हटे, संसदमा पुगे विद्रोही । मन्त्री, संसदमात्र बनेनन्, २ कमान्डरहरु त प्रधानमन्त्री नै भए । चुनाव चितेरै देशको सबैभन्दा ठूलो दल बन्यो माओवादी । कालान्तरमा शक्ति खुम्चिँदै तेस्रो भएको माओवादी फेरि पनि मुल धारमै आइपुग्यो…
पुरा पढौ