police

रिसको आवेगमा वेद पढिँदैन :आस्था राउत

फेसबुकमा प्रहरीविरुद्ध राखेको धारणाप्रति गायिका आस्था राउतले माफी मागेकी छिन्। बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भद्रपुर जान लाग्दा चेकिङका क्रममा महिला प्रहरीले आफूमाथि अपमानित व्यवहार गरेको आरोप लगाएकी हुन् । भद्रपुरमा ओर्लिनासाथ उनले गाडीबाटै फेसबुक लाइभमा प्रहरीलाई ‘ठूला पदका प्रहरीले मात्रै राम्रो भाषाको प्रयोग गर्ने हो रु’ भन्दै आस्थाले प्रश्न गरेकी छिन् । उनले प्रहरी संगठनलाई ठूलाहरुले नै शुद्धिकरण गर्दै अनुशासन र नैतिकताको शिक्षा दिनुपर्ने बताएउदै ‘डन्ठे’, ‘बन्दुके’ जस्ता अपशब्द प्रयोग… पुरा पढौ

पत्रकार कुट्ने प्रहरीविरुद्ध मुद्दा दर्ता

तेह्रौँ दक्षिण एशियाली खेलकूद ९साग० समापनका दिन समाचार सङ्कलनका क्रममा खेल पत्रकार कुट्ने प्रहरीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ। नेपाल रिपब्लिक मिडिया प्रालिले आफ्ना खेल पत्रकारलाई कुटपिट गर्ने प्रहरीलाई सजायको माग गर्दै मुद्दा दायर गरेको हो। गत मङ्सिर २४ मा साग खेल समापनको दिन नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाईंलाई दशरथ रंगशाला अगाडि प्रहरीले दर्शक पिट्दै गरेको फोटो खिच्ने क्रममा कुटपिट गरेको थियो । मिडियाका तर्फबाट मदन अर्याल… पुरा पढौ

कैलालीबाट ४ नक्कली प्रहरी पक्रउ

कैलालीमा नक्कली प्रहरी बनेर फिरौती माग गरेको अभियोगमा चार जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–८ का अनिलचन्द, प्रदिप गिरी, सन्दिप श्रीबास्तव र भक्तराज जोशी रहेका छन् । उनिहरुलाई नक्कली प्रहरी बनेर फिरौती माग गरिरहेको अवस्थामा दुई दिनअघि पक्राउ गरिएको हो । धनगढी तर्फ जाँदै गरेका अरुण चौधरी र लक्ष्मण चौधरीलाई निजहरुले बाटोमा रोकेर हामी प्रहरी हौं तिमीहरुसँग लागुऔषध ब्राउन सुगर छ भनी डराइधम्काइ अपहरण गरी कुटपिट गर्नुका… पुरा पढौ

कार्यालय समयमै मदिरामा मस्त

पाल्पाको बगनासकाली गाउँपालिका वडा नं ५ दर्लमडाँडाका वडा सचिव हरि नरायाण बस्याल तिजको दिन कार्यालय समयमा मदिराले मस्त भएर मोटरसाइकल चलाउँदा तानसेन–६ बर्तुङ्गबाट पक्राउ परेका छन् । बर्तुङ्ग प्रहरीले मापसे चेकजाँचका क्रममा कार्यालय समयमा उनले मादक पदार्थ सेवन गरेर  १ ब ९८२ नम्बरको सरकारी मोटरसाइकल चलाएर हिँड्डा हुन्प्रहरी फन्दामा परेका हुन्  वडा सचिवलाई थप अनुसन्धान जिल्ला प्रहरी कार्यालय पाल्पामा राखिएको छ । उनलाई नियम अनुसार कारवाही हुने बताएइको । पुरा पढौ

प्रहरीलाई कारबाही माग गर्दै हस्ताक्षर संकलन

बागलुङको गलकोटमा प्रहरीद्वारा भएको कुटपिटविरुद्ध कारबाही माग गर्दै हस्ताक्षर संकलन अभियान सञ्चालन चलाइएको छ । नागरिक दबाव समितिले पुस २९ गते राति भएको घटनामा संलग्न प्रहरीलाई कारबाही गर्न दबाव स्वरुप हस्ताक्षर संकलन गरेको हो । गलकोट नगरपालिका सबै वडा अध्यक्षसँग छलफल गरेको नागरिक दबाव समितिले सबै वडामा एकैसाथ कार्यक्रम सञ्चालन गरेको समूहका सदस्य हर्कबहादुर पाण्डेले जानकारी दिए । गलकोट हटिया प्रतीक्षालयमा कपडा र कापीमा नाम ठेगानासहित हस्ताक्षर संकलन सुरुआत गर्दै… पुरा पढौ

धम्क्याएर बलात्कार गर्ने ४ पक्राउ

स्याङ्जाको विरुवा गाउँपालिकाकी एक १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । बालिकालाई फोन गरी बोलाउने शुक्लागण्डकी नगरपालिका ४ का प्रशान्त थापा, प्रशान्तका साथीहरु विजय श्रेष्ठ, अञ्जन श्रेष्ठ र सिन्धुली पीपलमाडी गाउँपालिका ३ घर भई शुक्लागण्डकी ४ बस्ने विक्रम राईलाई प्रहरीले पक्रेको हो । बालिकालाई फोन गरी बोलाएर त्रास देखाउँदै उनीहरुले पालैपालो बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीले ती युवाले प्रयोग गरेका २ मोटरसाइकलसमेत… पुरा पढौ

बिनासित्ती प्रहरीले कुट्दा २ घाइते

प्रहरीको कुटपिटबाट बागलुङ गलकोट नगरपालिका–६ का सोम बस्नेत र कृष्ण खत्री घाइते भएका छन् । हटिया प्रहरी चौकीका जवान प्रेम विष्ट र बुद्ध थापाको कुटाइबाट बस्नेत र खत्री घाइते भएका हुन् । गम्भीर घाइते बस्नेतको पोखरास्थित फेवा सिटी अस्पतालको सघन कक्षमा उपचार भइरहेको कृष्णकुमारीले जानकारी दिइन् । आइतबार राति गलकोट नगरपालिका–३ हटिया बजारस्थित प्रहरी चेकपोष्टअघि दुवै जनामाथि कुटपिट गरिएको हो । खत्रीको अवस्था सामान्य छ । कुटपिटमा संलग्न प्रहरी जवान… पुरा पढौ

प्रहरी हवल्दारमाथि गोली प्रहार

सप्तरीमा प्रहरीमाथि गोली प्रहार भएको छ । प्रहरी हवल्दार महेन्द्र सरदारमाथि अज्ञात समूहले गोली हानेको हो ।सप्तरीको खडक नागरपालिका अन्तरर्गत बोधे बरसाइन सडकमा ड्युटी बसेका हवल्दारमाथि आज्ञात समूहले गोली होनेको प्रहरीले जानकारी दिएको छ । उनलाई एउटा गोली लागेको उनको अवस्था गम्भीर रहेको बताइएको छ । घाइते प्रहरी हवल्दार सरदारलाई उपचारका लागि विराटनगरतर्फ लगिएको छ । पुरा पढौ

प्रहरीलाई घूस दिन खोज्दा हातकडी

इलाका प्रहरी कार्यालय कोहलपुरमा प्रहरीलाई घूस दिन खोज्ने दुई गोरु व्यापारी पक्राउ परेका छन् । प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहलाई रु ५० हजार घूस दिन खोज्ने कोहलपुरका नवराज थापा र हेटौँडाका अब्दुल देवान पक्राउ परेका हुन् । “बिहान फोन गरेर जरुरी काम छ भनेका थिए, मैले केही मुद्दा मामिला होला भनेर कार्यालयमै आउनुस् भनेको थिएँ,” नायब उपरीक्षक सिंहले भने, “हामी गोरु व्यापारी हाँै, सहयोग गर्नुप¥यो भन्दै मेरो टेबलमा पैसा… पुरा पढौ

हेमजाको मिलनचोकमा अस्थायी प्रहरी पोस्ट

पोखरा महानगर पालिका वडा नं. २५ मिलनचोकमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । अस्थायी प्रहरी पोष्टको बिहीबार जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले उद्घाटन गरे । अस्थायी पोस्टमा प्रहरी सहायक निरीक्षक भूमिप्रसाद पौडेलको कमाण्डमा एक ट्राफिक सहित सात प्रहरी रहने छन् । कार्यक्रममा सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा हेमजाको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम समेत गरिएको थियो । कार्यक्रममा सहभागिले हेमजामा हुने विकृति विसंगती न्यूनिकरण… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं