रिसको आवेगमा वेद पढिँदैन :आस्था राउत

पत्रकार कुट्ने प्रहरीविरुद्ध मुद्दा दर्ता

कैलालीबाट ४ नक्कली प्रहरी पक्रउ

कार्यालय समयमै मदिरामा मस्त

प्रहरीलाई कारबाही माग गर्दै हस्ताक्षर संकलन

धम्क्याएर बलात्कार गर्ने ४ पक्राउ

बिनासित्ती प्रहरीले कुट्दा २ घाइते
प्रहरीको कुटपिटबाट बागलुङ गलकोट नगरपालिका–६ का सोम बस्नेत र कृष्ण खत्री घाइते भएका छन् । हटिया प्रहरी चौकीका जवान प्रेम विष्ट र बुद्ध थापाको कुटाइबाट बस्नेत र खत्री घाइते भएका हुन् । गम्भीर घाइते बस्नेतको पोखरास्थित फेवा सिटी अस्पतालको सघन कक्षमा उपचार भइरहेको कृष्णकुमारीले जानकारी दिइन् । आइतबार राति गलकोट नगरपालिका–३ हटिया बजारस्थित प्रहरी चेकपोष्टअघि दुवै जनामाथि कुटपिट गरिएको हो । खत्रीको अवस्था सामान्य छ । कुटपिटमा संलग्न प्रहरी जवान…
पुरा पढौ
प्रहरी हवल्दारमाथि गोली प्रहार

प्रहरीलाई घूस दिन खोज्दा हातकडी
इलाका प्रहरी कार्यालय कोहलपुरमा प्रहरीलाई घूस दिन खोज्ने दुई गोरु व्यापारी पक्राउ परेका छन् । प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहलाई रु ५० हजार घूस दिन खोज्ने कोहलपुरका नवराज थापा र हेटौँडाका अब्दुल देवान पक्राउ परेका हुन् । “बिहान फोन गरेर जरुरी काम छ भनेका थिए, मैले केही मुद्दा मामिला होला भनेर कार्यालयमै आउनुस् भनेको थिएँ,” नायब उपरीक्षक सिंहले भने, “हामी गोरु व्यापारी हाँै, सहयोग गर्नुप¥यो भन्दै मेरो टेबलमा पैसा…
पुरा पढौ
हेमजाको मिलनचोकमा अस्थायी प्रहरी पोस्ट
