pokhara

दसैं, तिहारमा के खाने, के नखाने ?

दसैं, तिहार नेपालीका महान चाड हुन् । यो बेला घरमै खसी काट्ने, धेरै मात्रामा मासु खाने गरिन्छ । पछिल्ला दशकमा हाम्रो खानपानमा धेरै परिवर्तन आएको छ । हाम्रो खानामा मासुको मात्रा बढेको छ । जनावरबाट पाइने बोसो अलि बढी खाइन्छ । दसैंमा त घरैमा ल्याएर खसी काट्ने गरिन्छ । घरमै सेल पकाउने गरिन्छ । बिहान बेलुकै मासु खाइन्छ । मासुकै खाजा, मासुकै तरकारी, मासुकै अचार खाइन्छ । एकैचोटि यसरी धेरै… पुरा पढौ

गौरी तमुका रोज्जा ५ मुक्तक

१. के जात, के धर्म यो माटोले भन्दैनको आफ्नो, को पराई यो बाटोले भन्दैनजात, धर्म सीमामा बाँड्ने सबै मान्छे नै होछुत, अछुत भोको पेटमा आटोले भन्दैन । २. कति दिन्छस् ठक्कर दे जिन्दगीदुःख पीडा नभए त के जिन्दगी ?कहिले तँ लडाउँछस्, कहिले म तँलाईलड्दै उठ्न सिकेको छु अरे जिन्दगी ! ३. जन्माउँछिन् नारीले सन्तान वंश तिम्रै हुनेजन्मजातै बाउबाजेको अंश तिम्रै हुनेसदियौंदेखि पिल्साएर राख्यौ नारीलाईकस्तो अचम्म अझै पनि दंश तिम्रै हुने… पुरा पढौ

महिला राष्ट्रिय हक्कीको उपाधि प्रदेश नम्बर ५ लाई

पोखरामा आयोजित महिला राष्ट्रिय हक्की प्रतियोगिताको च्याम्पियन प्रदेश नं ५ बनेको छ । बिहीबार पोखरा रंगशालास्थित आर्चरी मैदानमा भएको फाईनलमा प्रदेश नं ५ ले नेपाल आर्मीलाई १–० गोलले पराजित गदैै दोस्रो संस्करणको उपाधि आफनो बनाएको हो । उपाधिसहित नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । उपबिजेतामा सिमित भएको नेपाली सेनाको त्रिभूवन आर्मीले नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । विहीबार भएको उपाधि भिडन्तमा ५… पुरा पढौ

सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की, आर्मी फाईनलमा

सुदुर पश्चिम प्रदेशलाई पन्छाउँदै नेपाल आर्मी सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिताको फाईनल प्रवेश गरेको छ । पोखरा रंगशालास्थित आर्चरी खेलमैदानमा आयोजित प्रतियोगिताको पहिलो सेमिफाईनलमा मंगलबार नेपाल आर्मीले सुदुर पश्चिमलाई २–० गोलले पराजित गर्दै फाईनल पक्का बनायो । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।नेपालगन्जमा आयोजित आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा च्याम्पियन बनेको सुदुर पश्चिमेली टोली आर्मीसँग पराजित हुदाँ तेस्रो स्थानको लागि प्रतिस्पर्धाको पखाईमा छ । आठौंमा गण्डकी प्रदेशलाई… पुरा पढौ

शनिबारदेखि पोखरामा सहाना प्रधान स्मृति महिला हक्की प्रतियोगिता

आगामी वर्षको फागुन २० देखि २७ गतेसम्म पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुदैं छ । नवौं राष्ट्रिय खेलकुदको लागि आवश्यक भौतिक पुर्वाधारसँगै खेल मैदान निर्माण कार्य चलिरहेको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै पोखरामा पहिलो पटक महिला राष्ट्रिय हक्की प्रतियोगिता आयोजना दुईदिनपछि हुदैं छ । प्रतियोगिताका फागुन १७ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने छ । सहाना प्रधान स्मृति प्रदेशस्तरीय राष्ट्रिय महिला हक्की शनिबारदेखि पोखरामा शुरु हुदैं छ ।… पुरा पढौ

रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटना भएको १ वर्ष पूरा

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटना भएको आज एक वर्ष पूरा भएको छ। ताप्लेजुङको पाथीभरा दर्शनपछि फर्कने क्रममा गत वर्षको फागुन १५ गते सोही क्षेत्रमा नै हेलिकप्टर दुर्घटना भई अधिकारीसहित ७ जनाको निधन भएको थियो। दुर्घटनामा अधिकारीसहित यती एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका पिएसो अर्जुनकुमार घिमिरे, प्रधानमन्त्री कार्यालयका सल्लाहकार युवराज दाहाल, नेपाल नागरिक उड्डयन प्राधिकरणका इञ्जिनियर ध्रुवदास… पुरा पढौ

इपिएलको पहिलो खेलमा पोखरा र ललितपुर भिड्ने(खेल तालिका..

चैत पहिलो सातादेखि सुरु हुने एभरेस्ट प्रिमियर लिग (ईपीएल)को उद्घाटन खेलमा पोखरा राइनोज् र ललितपुर प्याट्रियट्स भिड्ने भएका छन् । लिगको उद्‌घाटन खेल चैत १ गते शनिबार हुनेछ। आयोजक एभरेस्ट प्रिमियर लिग बिहिबार सार्वजनिक गरेको खेल तालिका अनुसार लिगको पहिलो खेलमा पोखराले डिफेन्डिङ च्याम्पियन ललितपुरको सामना गर्नेछ। खेल काठमाडौको त्रिवि क्रिकेट मैदानमा दिउँसो २ बजे हुनेछ। लिगचरणको खेलपछि शीर्ष स्थानमा २ टोलीले क्वालिफयर खेल्दा २ टोलीले एलिमिनेटर खेल खेल्नेछन् ।… पुरा पढौ

बन्यो पूर्वाधार, संरक्षणमा चुनौति

 एकवर्ष अघि पोखरा रंगशाला फुटबल मैदानको पुर्ननिर्माण गर्न शिलान्यास गरिएको थियो । तेस्रो पटकको म्याद थप्दा निर्माणको अन्तिम चरणमा पुगेको छ । १६ हजार ५ सय दर्शक क्षमताको प्यारापिट लगभग तयारी भईसकेको छ । मैदान पुर्ननिर्माण गरिएको छ । ३ हजार ५ सय सिट थप्दै २० हजार पुर्याउने योजना छ । गत वर्ष फागुन २६ गते शिलान्यास गरिएको हो । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले शिलान्यास गरेका थिए ।… पुरा पढौ

पोखरामा आजदेखि प्याराग्लाईडिङ विश्वकप शुरु

पोखरामा प्याराग्लाईडिङको विश्वकप शुरु भएको छ । पहिलो दिन आईतबार पाईटलहरुले प्राक्टिस उडान मात्रै गर्ने छन् । मौसम तथा उडानस्थल र अवतरणको लागि पहिलो दिन पाईलटलाई प्राक्टिस गर्ने छन् । प्याराग्लाईडिङको विश्वकप पहिलो पटक आयोजनामा ८० भन्दा बढी पाईलटले प्रतिस्पर्धा गर्ने छन् । प्रतिस्पर्धामा ११ जना चिनिया पाईलटले भने उडान गर्ने छैनन् । उनीहरु उपस्थितिले प्रतियोगिताको केहीदिन अघि मात्रै विश्वकपमा सहभागिता जनाउन नसक्ने सूचना दिएका थिए । चीनको वुहानमा फैलिएको… पुरा पढौ

बतास फाउण्डेशनको रक्तदान कार्यक्रम

बतास फाण्डेशनले मंगलबार पोखरामा आयोजना गरेको खुला रक्तदान कार्यक्रमबाट ४७ युनिट रगत संकलन भएको छ । पोखरा महानगरपालिका–९,नयाँबजारस्थित बतास शोरुमको प्राङ्गणमा आयोजना भएको कार्यक्रममा रक्तसञ्चार केन्द्र पोखराले प्राविधिक सहयोग उपलव्ध गराएको थियो । बतास व्रदर्शका चिफ अपरेटिङ अफिसर राजेश रानाभाटले पहिलो रक्तदाता प्रविणकुमार श्रेष्ठलाई व्लड व्याग हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए । संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम आयोजना गरिएको रानाभाटले बताए । “फाउण्डेशनका माध्यमबाट बतास अर्गनाइजेशनले विभिन्न सामाजिक कार्य… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं