pokhara finance

बाझापाटनमा पोखरा फाइनान्स

पोखरा फाइनान्स लिमिटेडले पोखरा १३ बा“झापाटनमा शाखा खोलेको छ । पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले शाखा सञ्जाल एवं ग्राहक सेवा विस्तार गर्न खोलिएको शाखा पोखरा महानगरपालिका प्रमुख मान बहादुर जिसीले उद्घाटन गरे । कार्यक्रममा पोखरा १३ का वडाध्यक्ष लेखबहादुर तामाङ, भद्रकाली बहुमुखी क्याम्पसका प्रमुख नवराज रेग्मी, कोन बचत तथा ऋण सहकारीका अध्यक्ष शरदकान्त सिग्देल, पोखरा फाइनान्सका कार्यकारी प्रमुख र फाइनान्सका अध्यक्ष भुवनसिं गुरुङले बोलेका थिए… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं