पोखरा फिल्म सोसाइटीको अध्यक्षमा जीतेश प्रधान निर्वाचित भएका छन् । शनिबार भएको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा राजेन्द्र अधिकारी, उपाध्यक्षमा सागर शाह, सचिवमा सरोज सापकोटा, सहसचिवमा नेत्र गुरुङ र कोषाध्यक्षमा दीपक बास्तोला चयन भए । सदस्यमा प्रेमबहादुर गुरुङ, प्रकाश गुरुङ ‘काश’, सन्तोष गुरुङ ‘कोन्मे’, सुरोज गुरुङ, डिलबहादुर गुरुङ,पुष्कर थापा मगर र कृष्णकुमार श्रेष्ठ छन् । पोखरालाई कर्मथलो मान्दै चलचित्र क्षेत्रमा काम गर्दै आएका कलाकार, प्राविधिक र निर्देशकको हकहितको तथा चलचित्रको विकासको लागि…
पुरा पढौ