pokhara engineering college

पेकमा स्ववियु स्थापना हुने

पोखरा इन्जिनियरिङ कलेज –पेक) प्रशासनमा लगाइएको ताला खोलिएको छ । गत आइतबार विद्यार्थीले लगाएको ताला मंगलबार खुलेको छ । मंगलबार कलेज प्रशासन, अनेरास्ववियु र अखिल क्रान्तिकारीका विद्यार्थीबीच भएको त्रिपक्षीय वार्तामा १० बँुदे सहमति भएपछि ताला खोलिएको अनेरास्ववियुका नेता किशोर सुवेदीले बताए । ‘केही साथीले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव पोखरा इन्जिनियरिङ कलेजमा असम्भव छ, यस्तो झन्झटमा नलागांै भन्दै हुनुहुन्थ्यो’, सुवेदीले भने । नेविसंघले लगाएको ताला फोडिनु कलेज प्रशासनको कमजोरी भएको र… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं