pokhara 28

पोखरा वडा नं. २८ कार्यालय उद्घाटन

पोखरा महानगरपालिका वडा नम्बर २८ को कालिकास्थानमा वडा कार्यलय भवन बनेको छ । साविक शान्ति तथा पुनर्निर्माण मन्त्रालय तथा पोखरा महानगरको समेत गरी करिब १ करोड ५० लाख लागतमा वडा भवन निर्माण भएको हो । तत्कालीन कालिका गाविसको भवनमा तला थप गरी सभाहलसहितको वडा भवन बनाइएको हो । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले भवन उद्घाटन गर्दै विजयपुरदेखि कालिका माझठाना हुँदै बेगनासकोसम्मको मोटरबाटो निर्माणको कामलाई प्राथमिकतामा राखेको बताए । मेयर जिसीले… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं