petta

रजनीकान्तको फिल्म रिलीज हुनु अगाडि नै टिकट काट्नेको भीड

दक्षिण भारतीय फिल्मका सुपरस्टार रजनीकान्तको फिल्म ‘पेट्टा’ ११ जनवरीमा रिलीज हुँदैछ। फिल्म रिलीज हुनुपूर्व नै रजनीका फ्यान क्रेजी भएका छन्। यतिबेला सामाजिक संजालमा एउटा फोटो र भिडियो भाइरल भएको छ। यो भिडियोमा रजनीकान्तका फ्यानले रजनीकान्तको पोस्टर लिएर र्याली निकालेका छन्। उनीहरुले ढोल बजाएर डान्स गरेको पनि भिडियोमा देख्न सकिन्छ।  त्यतिमात्रै होइन, अर्को भिडियो पनि भाइरल भइरहेको छ। उक्त भिडियोमा रजनीकान्तका फ्यान आतिशबाजी गरिरहेका छन्। फिल्म हल बाहिर रजनीकान्तका ठूला ठूला… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं