peace jhoan

पिसजोनका विद्यार्थीद्धारा वृद्धाश्रमको अवलोकन

पोखरा ८ सिमलचौरमा रहेको पिसजोन एकेडेमीका विद्यार्थीहरूले वृद्धाश्रम अवलोकनका साथै आश्रममा रहेका वृद्धवृद्धाहरुलाई भोजन खुवाएका छन् । सामाजिक सप्ताहा अन्तर्गत कक्षा ८,९ र १० का विद्यार्थीहरूले पोखरा १७ सितापाइलामा रहेको वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरूलाई एक छाक खाना र फलफुल खुवाएको विद्यालयका संस्थापक एवम् प्रमुख व्यवस्थापक योगेन्द्र शर्मा दाहालले जानकारी दिएका छन् । वृद्धाश्रममा पुगेपछि विद्यार्थीहरुले त्यहाँ वृद्धवृद्धाहरूका अनुभव, अनुभूति,पृष्ठभूमि र वृद्धाश्रम आउनुको कारणबारे जिज्ञासा एवम् छलफल गरेका थिए । विद्यालयका संस्थापक… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं