आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीको प्रथम प्रादेशिक भेला १७ बुँदे घोषणापत्र जारी गर्दै शनिबार सकिएको छ । तनहुँको भीमाद–५ स्थित मिछुर्लुङमा सम्पन्न भेलाद्वारा जारी घोषणापत्रमाश्रमजीवी पत्रकार ऐन तथा सरकारले तय गरेको श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक तत्काल प्रदान गर्न माग गरिएको छ । सरकारले हालै निर्माण गरेको समावेशी सञ्चार नीति संघ, प्रदेश र स्थानीय तहमा तत्काल लागु गर्नुपर्ने, सरकारी तथा निजी सञ्चारमाध्यममा आदिवासी जनजाति, अल्पसंख्यक, सीमान्तकृत, महिला, दलित, पछाडि पारिएको…
पुरा पढौ