pahiro

पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध

बिहीबार रातिदेखि भएको वर्षाका कारण पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका-६ चारकिलोमा शुक्रबार बिहान पहिरो खसेपछि सडक एकतर्फी रुपमा सञ्चालन भएकोहो । पहिरो पन्छाउनका लागि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी टोली परिचालन भएपनि पानी पर्न नरोकिएकाले पहिरो पन्छाउन नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पुरा पढौ

पहिरोमा परि दुई गोठालासहित २ सय ५० भेडाबाख्रा पुरिए

उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका वडा न: ४ हिन्दुङनजिकै आइतबार गएको पहिरोमा दुई गोठालासहित २ सय ५० भेडाबाख्रा पुरिएका छन् । हिन्दुङ गाउँभन्दा भन्दा तलको ओडारमा हिउँ परेपछि आएको पहिरोले गोठालासहित २ सय भेडा र ५० वटा बाख्रा पुरिएर हराइरहेको जिल्ला प्रहरी प्रमुख एस पि डम्बरबहादुर बिकले जानकारी दिए । २ दिनअघिदेखि हिउ परेर केही उघ्रीएपछि सोही गाउँका ४५ वर्षीय नोर्बु तामाङ र १८ वर्षीय धनबहादुर तामाङ भेडाबाख्रा चराउन गएका थिए… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं