npabson

एनप्याब्सान कास्कीको खेलकुद महोत्सव सुरु

निजि तथा आवासिय विद्यालयहरुको छाता संगठन राष्ट्रिय निजि तथा आवासीय विद्यालय एशोसियसन नेपाल, कास्की (एन प्याब्सान कास्की)को आयोजनामा एन प्याब्सान खेलकुद महोत्सव मंगलबारदेखि शुरु भएको छ । महोत्वसवको १२ औ सस्करण अन्तर्गत विभिन विधागत खेलकुद भएपनि औपचारिक उद्घान मंगलबार भएको हो । पोखरा रंगशालामा भएको महोत्सव २१ गते सम्म चल्ने छ । एन प्याब्सान कास्कीको संकल्प ः खेलकुद शिक्षाको अभिन्न अंग’ भन्ने मुल नारा लिएको उक्त प्रतियोगितामा फुटबल, भलिबल, टेबुलटेनिस,… पुरा पढौ

फुटबल, भलिबल र ह्यान्डबल स्पर्धा

निजी तथा आवासीय विद्यालयहरुको छाता संगठन एनप्याब्सान कास्कीको खेलकुद महोत्सव अन्तर्गत सोमबार फुटबल, भलिवल तथा ह्यान्डबल प्रतियोगिता भएका छन् । सोमबार भएको छात्र फुटबलतर्फ युनिभर्स बोर्डिङ स्कुल, चिल्डेन एकेडेमी, कास्की मोडनाइज्ड, हेम्जा बोर्डिङ स्कुल, पुष्प सदन, पोखरा क्याब्रिज, लेखनाथ मेमोरियल र ज्ञानज्योति विद्याकुञ्ज विजयी भएको फुटबल उपसमिति छात्रतर्फका संयोजक राजु केसीले जानकारी दिए । छात्रा फुटबल प्रतियोगितातर्फ साइनिङ स्टार, सनराज प्रिपारोटी, सिद्धिविनायक, चिल्डे«र्स एकेडेमी, फेवा बोर्डिङ स्कुल, पोखरा क्याब्रिज र… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं