nirmala pantako ghantama muchiyaka

बम दिदी,बहिनी ज्यानको सुरक्षा माग्दै काठमाडौंमा

 बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको घटनामा मुछिएका बम दिदी बहिनी बबिता र रोशनी ज्यानको सुरक्षा माग्दै काठमाडौं आइपुगेका छन् । लगातारको धम्कीका कारण घरमा बस्न सक्ने स्थिति नभएको भन्दै उनीहरुले सरकारसँग ज्यूँ ज्यानको सुरक्षाको माग गरेका छन् । मानव अधिकारकर्मीहरुले समेत आफूहरुलाई धम्की दिएको बताउँदै उनीहरु भन्छन्, ‘हामी ज्यूँदो निर्मला हौं, हाम्रो समस्या बुझ्ने र न्याय दिने कोही भएन ।’ प्रहरीले दुवैलाई पक्राउ गरेर अनुसन्धान गरे पनि उनीहरुबिरुद्ध कुनै… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं