newyork

आत्मकथाको परिचर्चासँग सरस्वती न्युयोर्कमा सम्मानित

अन्तराष्ट्रिय नेपाली साहित्य समाज न्युयोर्क च्याप्टरले साहित्यकार सरस्वती ज्ञवालीको आत्मकथा ुलाल्टिनको उज्यालोमाुमाथि परिचर्चा गरेको छ । न्युयोर्कमा भएको कार्यक्रममा परराष्ट मन्त्री प्रदीप ज्ञवालीले यो कृति आम नेपाली नारीको भोगाईको दस्ताबेज भएको बताए । उनले ज्ञवालीलाई च्याप्टरको तर्फबाट सम्मानसमेत गरे । कार्यक्रममा संयुक्त राष्ट संघका लागि नेपाली स्थायी प्रतिनिधी अमृतकुमार राई, साहित्यकार, समालोचक रश्मी भट्ट लगायतले बोलेका थिए । लेखक ज्ञवालीले आफ्ना दम्पति एकै मञ्चमा सम्मानित हुँदा भावुक भएको बताइन् ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं