nepali players

महिला विश्वकप क्रिकेटको छनोट फागुनमा

सन् २०२० मा आयोजना हुने अन्तर्राष्ट्रियक्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटका लागि एशिया छनोट आगामी फागुनमाहुने भएको छ । थाइल्याण्डमा आयोजना हुने उक्त छनोट खेल आगामी फागुन ६ देखि१५ गतेसम्म हुनेछ । छनोट प्रतियोगितामा नेपालसहित थाइल्याण्ड, युनाइटेड अरब ईमिरेटस् (युएई), मलेसिया, कुवेत, चीन र हङकङले प्रतिष्पर्धा गर्ने छन् । राउण्ड रोबिनको आधारमा हुने सो छनोटको विजेताले आइसिसी महिलाटी–२० विश्वकप छनोट र आइसिसी महिला विश्वकप २०२० मा स्थानबनाउने छन् । छनोटको खेल… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं