nepali communist

देशी, विदेशी कम्युनिस्ट आन्दोलन सखाप पार्न लागे

नेपाल कम्युनिस्ट पार्टी मसालका महामन्त्री मोहनबिक्रम सिंहले नेपालको कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेको बताएका छन् । देशी विदेशी शक्तिबाट कम्युनिस्ट आन्दोलनलाई सखाप पार्ने खेल भइरहेको उल्लेख गर्दै सिंहले यसलाई बचाउन नेता कार्यकर्तामा एकता आवश्यक रहेको उल्लेख गरे । राष्ट्रिय जनमोर्चा बागलुङद्वारा आयोजित २ दिने जिल्ला प्रशिक्षण भेलामा सिंहले नेपालका कम्युनिस्ट पार्टी भन्नेहरु बिभिन्न किसिमबाट कम्युनिस्टको मार्गदर्शन भन्दा बाहिर गइसकेकाले नेपालको कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको बताएका हुन् । कम्युनिस्ट आन्दोलनलाई… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं