nepal literature festival

फूलपातीमा दाङमा साहित्य महोत्सव

दाङमा असोज १८ एक दिने लिट्रेचर मिनी–फेस्टिभल हुने भएको छ । साहित्य तथा कला क्षेत्रमा क्रियशील संस्था उदाहरण समूहले फूलपातीको अवसर पारेर महोत्सव गर्न लागेको कार्यक्रम संयोजक नवीन अभिलाषीले जानकारी दिए । ‘समूहले विगत ५ वर्षदेखि विभिन्न साहित्य, कला र रंग क्षेत्रमा कार्यक्रम गर्दै आइरहेको छ,’ संयोजक अभिलाषीले भने, ‘यस पटकको हाम्रो कार्यक्रम अलि फरक किसिमको गर्दैछौं । यो कार्यक्रममा बहस बढी हुनेछन् ।’ महोत्सवमा साविक राप्ती क्षेत्रमा जन्मिएर बाहिर… पुरा पढौ

छापा मार्दैनौं, अपराधीलाई भाग्नचाहिँ दिन्नौं : रवि लामिछाने

नेपाली पत्रकारिताको कुरा गर्ने बित्तिकै नछुटने केही नाममा पर्छन्, रवि लामिछाने र विजयकुमार । दुवैका आफ्नै विशेषता र फ्यान छन् । स्वान्त सुखायका लागि लेख्ने र परोपकारी कर्म पनि पत्रकारिता गर्नुपर्छ भन्ने विजयकुमार भन्दा रवि केही भिन्न छन् । पोखरामा जारीआइएमई नेपाल लिटरेचर फेस्टिभल २०१८ मा दुवै सोमबार गफिए । रविले आफूहरुले छापा मार्ने गरेको भन्ने आरोपमा सत्यता नभएको दाबी गरे । उनले भने, ‘मेरो अफिस नजिकै सिंहदरबार छ, प्रधानमन्त्री… पुरा पढौ

फेवा किनारमा साहित्य मेला

पोखरामा नेपाल लिटरेचर फेस्टिभल २०१८ सुरु भएको छ । पिएन क्याम्पसका संस्थापक प्रिन्सिपल जर्ज जोन र एलियम्मा जोनले शनिबार कार्यक्रम उद्घाटन गरे । जर्जले पोखरामा सहभागी लेखक एवम् साहित्यकारलाई स्वागत मात्र गरेनन्, उनले सबैको जीवन शुभकर, सन्तोषप्रद एवम् सुखमय होस् भन्ने चाहनासमेत व्यक्त गरे । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले सहभागीलाई स्वागत गरेका थिए । उनले पर्यटकीय नगरी पोखरालाई संस्कृति एवम् साहित्यको समेत सहर रहेको चित्रण गरे… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं