nepal idol

नेपाल आइडल रवि ओडमाथि बज्रपात

दोस्रो नेपाल आइडल रवि ओडकी सानी आमाको करेन्ट लागेर मृत्यु भएको छ । उनलाई जन्म दिने आमाको यसअघि नै मृत्यु भइसकेको थियो। करेन्ट लागेर घाइते भएकी ओडकी आमा ४५ वर्षिया विष्णालाई उपचारका लागि सेती अञ्चल अस्पताल पुगाइएको थियो । उनलाई अस्पताल पु¥याइपछि चिकित्सकले मृत घोषित गरेका थिए । पुरा पढौ

रवि ओड : म्यादी प्रहरीदेखि नेपाल आइडलसम्म

ढुंगाको काँप फोरेर पनि उम्रन्छ पीपल सिर्जना शक्ति संसारमा कहिल्यै हुँदैन निष्फल यो चर्चित र यथार्थपरक कवितांश शुक्रबार १ युवामा लागू भयो । निम्न वर्गीय परिवारबाट कहाललाग्दो जीवन भोगेका १ युवाले लोभलाग्दो ताजमात्र पाएनन्, केही हदमा जीविका नै परिवर्तन हुन सक्ने रकम र व्यक्तित्व पनि बनाए । यस्ता धुरन्धर युवा हुन रवि ओड । रविले शुक्रबार साँझ भएको चर्चित गायन रियालिटी सो दोस्रो नेपाल आइडल उपाधि जितेका छन् । भारतमा… पुरा पढौ

गर्भैबाट संगीत बोकेर आएको छु : विक्रम बराल

संगीत अनुरागीमा मात्र होइन, सबै नेपालीबीच नेपाल आइडलको चर्चा छ । एपीवान टिभीबाट सञ्चालन भएको नेपाल आइडल ४ प्रतिश्पर्धीमध्ये एक विक्रम बरालको चर्चा पनि कम छैन । शनिबार गृहनगर पोखरामा विक्रमलाई भव्य स्वागत गरियो । ‘आमाको सपना र बुबाको आशीर्वाद सफल हुनलाई यहाँहरुको साथ सहयोग भए पुग्छ,’ बरालले आत्मविश्वासका साथ भने, ‘मैले आमाको गर्भबाटै संगीत बोकेर आएको हुँ । राम्रो दिने कोशिस सदैव गर्नेछु । तर साथ हजुरहरुको चाहिन्छ है… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं