नेपाल प्रज्ञा–प्रतिष्ठानका नवनियुक्त प्राज्ञसभा सदस्यले शपथ ग्रहण गरेका छन् । प्रतिष्ठानमा आज आयोजित कार्यक्रममा कुलपति गङ्गाप्रसाद उप्रेतीले २४ सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए । प्राज्ञसभा सदस्य प्रा केशव सुवेदी, रमा शर्मा, राम विनय (रामकुमार श्रेष्ठ), प्राडा खेम कोइराला बन्धु, प्राडा कपिल लामिछाने, आरडी प्रभास चटौत, हरिप्रसाद तिमल्सिना, शशि लुमुम्बु, विवश पोखरेल, ध्रुव मधिकर्मी, रामबाबु सुवेदी र डा विजयकुमार दत्तले सपथ ग्रहण गरे । डा रजनी ढकाल, डा गीता…
पुरा पढौ