narethati

६५ लाखमा गल्कोटको नरेठाँटीमा सभा हल

बागलुङ जिल्लाको गलकोट नगरपालिका २ नरेठाँटीमा नगरसभा हल बन्ने भएको छ । नगरसभा हलको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले शिलन्यास गरेका थिए । नगरप्रमुख गैरेले आर्थिक पारदर्शिता, आर्थिक मितव्यीतता र कामको गुणस्तरियतालाई ध्यानमा राखेर सभाहल समयमै निर्माण गर्न निर्माण समितिलाई आग्रह गरे । नगरसभा हल निर्माण समितिका अध्यक्ष यमबहादुर श्रीसले निर्माण कार्य तोकिएको समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे । नगरसभाहलको योजना नरेठाटीमा पर्नु स्थानियबासीको लागी खुसीको बिषय भएको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं