narayanhari

नयाँ शक्तिका नारायणहरि नेकपामा

नयाँ शक्ति पार्टीका केन्द्रीय परिषद सदस्य नारायणहरि तिवारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । प्रदेश सभा निर्वाचनमा कास्की क्षेत्र नम्बर १(क) का उम्मेद्वारसमेत रहेका तिवारी शनिबार नेकपामा प्रवेश गरेका हुन् । उनलाई नेकपा जिल्ला संयन्त्र कास्कीका सदस्य बखानसिंह गुरुङले पार्टीमा स्वागत गरे । नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका उनी २०७२ मा नयाँशक्तिमा प्रवेश गरेका थिए । नेकपा नेता बखानसिंह गुरुङ ‘आभाष’ले समृद्धिको यात्रामा सहयात्रा गर्न आएका तिवारीलाई… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं