nac

सरकारले गठन गर्‍यो वाइडबडी जाँचबुझ आयोग

सरकारले वाइडबडी विमान खरिद प्रकरणमा भएको अनियमितता छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले तत्कालीन पुनरावेदन अदालत पोखराका पूर्व न्यायाधीश गोविन्द प्रसाद पराजुलीको अध्यक्षतामा ३ सदस्यीय आयोग गठन गरेको हो।  पूर्व नायव महान्यायधिवक्ता नरेन्द्रप्रसाद पाठक र चाटर्ड एकाउन्टेन्ट मदन शर्मा आयोगका सदस्य छन्। आयोगलाई ४५ दिनभित्र प्रतिवेदन पेस गर्ने समयावधि दिइएको छ।  विमान खरिदबारे संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले प्रतिवेदन तयार पारेको भोलिपल्टै सरकारले जाँचबुझका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं