muslim

मुस्लिमलाई कब्रस्तानको चिन्ता

जन्मपछि मृत्यु अनिवार्य छ । मृत्यपछि धर्म, संस्कृति अनुसार अन्तिम संस्कार गरिन्छ । बागलुङको गलकोट नगरपालिकाका मुस्लिमलाई भने दहसंस्कार स्थल (कब्रस्तान) को समस्या परेको छ । मुस्लिमले शवलाई गड्छन् । गलकोटमा दाहसंस्कार गर्ने स्थान नहुँदा उनीहरुले वर्षाैदेखि बागलुङको निरएघाटमा दाहसंस्कार गर्ने गरेका छन् । गलकोट नगरपालिकाका विभिन्न स्थानमा मुस्लिम समुदायको बसोबास छ । गलकोटका मुस्लिमको मृत्यु भए पनि गलकोटबाट बागलुङसम्म लैजानुपर्ने वाध्यता छ । शव लैजाँदा धेरै खर्च लाग्ने र… पुरा पढौ

भारतमा ३ तलाक दण्डनीय

मुस्लिम महिलाको वैबाहिक सम्बन्ध प्रतिरक्षा विधेयक–२०१८ बिहीबार भारतको लोकसभाबाट पारित भएको छ । मुस्लिम महिलाको वैवाहिक सम्बन्ध प्रतिरक्षा विधेयक–२०१८ माथि छलफल गरेर पारित गर्ने प्रस्ताव कानून मन्त्री रवीशङ्कर प्रसादले प्रस्तुत गरेका थिए । आफ्नो लोग्नेले तीन पटकसम्म ‘तलाक’ शब्द मौखिक रूपमै उच्चारण गरेपछि वैधानिक रूपमै आफ्नो श्रीमान्ले छोड्ने बाध्यता रहेको कुरीतिलाई प्रतिबन्ध लगाउन यस्तो व्यवस्था गर्नु परेको मन्त्री प्रसादको भनाई छ । भारतीय जनता पार्टी (बीजेपी)ले गत मङ्गलबार सो प्रस्ताव… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं