देउडा नेपालको सुदूर तथा मध्यपश्चिम क्षेत्रमा गाइने प्रचलित लोकगायन शैली हो । यसलाई देउडा भाषा, देउडा गीत, लोक देउडा आदि नामले चिन्ने गरिन्छ । यो भाषा मूलत ः बैतडी अछाम, बझाङ, बाजुरा, दार्चुला, डोटी, डडेलधुरा, कालीकोट, जुम्ला, मुगु, दैलेख, जाजरकोट र हुम्ला जिल्लामा अवलम्बन गरेको पाइन्छ । जसलाई पश्चिमेली भाषामा गाइन्छ । यो सुदूरपश्चिम तथा कर्णाली प्रदेशको मौलिक संस्कृति पनि हो । सामाजिक उत्सव, मेला, मालिका, जात्रा, पर्व, शुभकार्य, नव…
पुरा पढौ